बनेपामा भाइरल बाबा 'अघोर बाबा' को कन्सर्ट हुँदैबनेपामा भाइरल बाबा 'अघोर बाबा' को कन्सर्ट हुँदै

  • बनेपामा भाइरल बाबा 'अघोर बाबा' को कन्सर्ट हुँदै

बनेपामा भाइरल बाबा ‘अघोर बाबा’ को कन्सर्ट हुँदै

19 August, 2019 15:37 |कला/मनोरन्जन , कलिउड | comments | 42450 Views

    बनेपामा भाइरल बाबा 'अघोर बाबा' को कन्सर्ट हुँदै

    सुरो पास फेल मिडियाले आगामी अगष्ट २३ तारिक शुक्रबारका दिन बनेपा पार्टी भेन्युमा ‘अघोर डे’ कन्सर्टको आयोजना गर्दैछ । यो शुभ अवसरमा देशका प्रसिद्ध कलाकारहरू, ‘अघोर बाबा’को विशेष प्रदर्शन सहित डिजे नाइट पार्टी पनि हुनेछ ।

    adsads

    यो कार्यक्रम विशेष गरि युवापिढी माझ लक्षित हुने सुरो पास फेल मिडियाका अध्यक्ष सुजन खतिवडाले नेपाल जापान डट कमलाई बताए । ‘अघोर डे’ नाम दिएको उक्त कन्सर्टमा नेपालमा अहिले भाइरल भएको अघोर बाबाको पहिलो कन्सर्ट रहनेछ । उक्त कार्यक्रमको टिकट शुल्क २५० रुपैयाँ राखिएको छ ।

    कार्यक्रमको मिडिया पार्टनरमा नेपाल जापान डट कम, न्युज एनआरएन र भिजन नेपाल एचडी रहेका छन् । सुरो पास फेल मिडियाका अध्यक्ष सुजन खतिवडाले यो कार्यक्रम अरु कन्सर्ट भन्दा पृथक हुने भएकोले सबैलाई उपस्थितिको लागि आग्रह गरेका छन् । बेलुका ४ बजेदेखि शुरु हुने कार्यक्रम राति ८ बजेसम्म हुनेछ ।

    फिल्म ‘अघोरी’को टिजर रिलिज, प्रज्वलको डरलाग्दो रुप(टिजर सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    बनेपामा भाइरल बाबा 'अघोर बाबा' को कन्सर्ट हुँदै

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    मनाङको हुम्डे विमानस्थल

    फेसबुक

    मनाङको हुम्डे विमानस्थल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!