बन्दको अघिल्लो दिन पोखरामा ‘टाइम बम’ लेखिएको शंकास्पद वस्तु

24 June, 2019 23:09 |जन सरोकार | comments | 14850 Views

    प्रतिबन्धित विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्जको हत्याको बिरोधमा भोलि (मंगलबार)विप्लव समूहले नेपाल बन्द आव्हान गरेको अघिल्लो दिन पोखराको एक तरकारी बजारमा टाइम बम लेखिएको शंकास्पद वस्तु भेटिएको छ । सो बस्तुसंगै भोलिको बन्द सफल पारौं भनेर सानो चिठी पनि लेखेको पाइएको छ ।

    adsads

    जिल्ला प्रहरी कार्यालय कास्की एसपी दानबहादुर कार्कीले सोमबार साँझ पोखरा ८ मा रहेको फेवा एग्रिकल्चर प्रालिद्वारा सञ्चालित तरकारी बजारमा उक्त शंकास्पद वस्तु भेटिएको थियो । उक्त शंकास्पद वस्तु निलो रङको पाइपमा घडी जोडिएको जानकारी दिनुभएको छ ।

    दिउँसैदेखि वेवारिसे एउटा झोला त्यहाँ छोडिएको र साँझ उक्त झोला खोलेर हेर्दा ‘टाइम बम’ लेखिएको शंकास्पद वस्तु भेटिएको फलफूल एक फलफूल ब्यापारीले बताए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!