बर्डफ्लुबाट सतर्क हुन सरकारको आग्रह

2 December, 2014 15:40 | जन सरोकार , मध्य पश्चिमाञ्चल | comments | 58200 Views

kukhuraबर्डफ्लु बाट बच्न आफूले पालेका पंक्षीलाई खुला रुपमा नछोड्न, घरपालुवा पंक्षीलाई जंगली चराको सम्पर्कमा आउन नदिन र मरेका पंक्षी तथा संक्रमित बस्तु जथाभावी नफाल्न सरकारले सबैमा अनुरोध गरेको छ ।

छिमेकी राष्ट्र भारतमा बर्डफ्लु रोग देखिएकोले सतर्कता अपनाउन सरकारले यस्तो आग्रह गरेको बताएको छ । सार्वजनिक सूचना निकालेर पशु स्वास्थ्य निर्देशानलयले हाँस तथा कुखुरालाई मिसाएर नराख्न, प्रयोग भईसकेको अण्डा राख्ने ट्रे पुनः प्रयोग नगर्न र आफूले पालेको पंक्षी एक्कासी धेरै संख्यामा विरामी परेमा वा मरेमा तुरुन्त पशु सेवा निकायमा जानकारी गराउन पनि आग्रह गरेको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More