११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना
  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना
  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना
  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना
  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना
  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दर्ता

24 August, 2019 16:00 |जन सरोकार | comments | 11400 Views

    ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

    ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो ।

    adsads

    वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन् । भदौ १ गते स्थानीय एक २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा वडा सचिव कट्वालविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

    यसैगरी प्रहरीले बलात्कार आरोपमा एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ । सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका–६ श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो । नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मङ्गलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरेर मुद्दा चलाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

    १४ वर्षीया किशोरीमाथि बलात्कार प्रयास गर्ने युवा पक्राउ

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    साँझसँगै टिपरको कब्जामा काठमाडौं

    फेसबुक

    साँझसँगै टिपरको कब्जामा काठमाडौं

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!