बलिउडमा दिपिका पादुकोण सबै भन्दा धनि अभिनेत्री

22 February, 2015 19:50 | कला/मनोरन्जन , वलिउड | comments | 48000 Views

बलिउड अभिनेत्री दिपिका पादुकोण सबै भन्दा धनि अभिनेत्रीको रुपमा परिचित भएकी छन |। वर्ष २०१४ मा केही सुपरहिट फिल्म खेलेकी दीपिकाले आफ्नो रेट समेत बढाएकी थिइन्।

adsads

dipika

भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार एक कोल्ड ड्रिंक कम्पनीले विज्ञापनको लागि उनलाई ६ करोड रकम दिएको छ।उनलाई उत्पादन ब्राणडहरुले पनि मागे अनुसारको रकम दिए पछि उनी बलिउडमा सबैभन्दा बढी कमाउने हिरोइन् भएकी हुन् |

यस्तै उनले खेल्ने हरेक फिल्मबाट ८ देखि ९ करोड पारिश्रमिक लिने गरेकी छन्।यी सबै मिलाउँदा दीपिकाको हालको कमाई करीब ७० करोडको नजिक रहेको जनाइएको छ।पछिल्लो समय उनि सबैबाट सफल हुदै गएकी हुन् |

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भ्रातृ संस्था लथालिंग

फेसबुक

कांग्रेस भ्रातृ संस्था लथालिंग

ट्वीटर

सामाजिक सञ्जाल

More