बागलुङ समाज पोर्चुगल बागलुङ समाज पोर्चुगल

  • बागलुङ समाज पोर्चुगल
  • बागलुङ समाज पोर्चुगल
  • बागलुङ समाज पोर्चुगल
  • बागलुङ समाज पोर्चुगल
  • बागलुङ समाज पोर्चुगल
  • बागलुङ समाज पोर्चुगल

बागलुङ समाज पोर्चुगलमा खड्का

6 May, 2019 21:00 | प्रबास | comments | 11700 Views

बागलुङ समाज पोर्चुगल

शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यका साथ आइतबार बागलुङ जन्म घर भई पोर्चुगललाई कर्मथलो बनाई बस्दै आउनुभएका बागलुङ्गेको भेला पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भयो ।भेलाले प्रेमबहादुर खड्काका अध्यक्षतामा बागलुङ समाज पोर्चुगल कार्यसमिति गठन गरेको छ ।

adsads

समितिका उपाध्यक्षमा ज्ञानु गौतम, ओम कार्की, डोलेन्द्र राना, केशवबहादुर केसी र गङ्गा क्षत्री, महासचिवमा विक्रम गौतम, सचिवद्वयमा रमेश बुढाथोकी र किरण दीप, कोषाध्यक्षमा गङ्गाराम कँडेल र सहकोषाध्यक्षमा टीका सापकोटा हुनुहुन्छ ।

भेलाको उद्घाटन सत्रमा गैर आवासीय नेपाली सङ्घ अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य नरेन्द्रबहादुर हमाल, नेपाल पत्रकार महासङ्घ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल, रविलाल उपाध्याय सूर्य हमाल, दीपेन्द्र आचार्य र गङ्गाराम कँडेलले बागलुङ जिल्लामा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहयोग पु-याउनका लागि पहल गर्न जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न सङ्घसंस्थामा नेतृत्व गर्ने र व्यवसाय सञ्चालन गरेका बागलुङ्गेलाई सम्मान गरिएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको अध्यक्षमा शेर्पा

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बागलुङ समाज पोर्चुगल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More