नानु बाबु’नानु बाबु’

  • नानु बाबु’
  • नानु बाबु’
  • नानु बाबु’
  • नानु बाबु’
  • नानु बाबु’
  • नानु बाबु’

बाबु बोगटीको ‘नानु बाबु’ सार्वजनिक (भिडियो सहित)

16 September, 2019 14:01 |कला/मनोरन्जन , कलिउड | comments | 13050 Views

    नानु बाबु’

    नेपाली साङ्गीतिक क्षेत्रमा दुई दशक देखी निरन्तर रुपमा काम गरिरहेका गायक, नायक तथा संगीतकार बाबु बोगटीका चर्चित गीतहरु ‘सान्नानी’, ‘जमुना’,’तुलसी’, ‘साली’,’टिकुली’ जस्ता धेरै हिटगीतहरु दिएका छन् । त्यस्तै क्रममा बाबु बोगटीले आफ्नै प्रकारको फेरी नयाँ गीत ‘नानु बाबु’ लिएर बजारमा आएका छन् ।

    adsads

    जुन गीतमा डान्सर तथा गायीका बसन्ती राईले गायन तथा अभिनयमा साथ दिएकी छिन् । डान्सिङ्ग तथा रमाईलो प्रकारको गीतको भिडियोलाई गजित बिष्टले निर्देशन गरेका छन् ।

    गीतमा बाबु बोगटी र बसन्ती राईलाई फिर्चड गरिएको छ । गीतमा बाबु बोगटीको शब्द संगीत तथा गायन रहेको छ । गीतलाई बाबु बोगटीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

    भिडियो -<
    /p>

    बाबु बोगटीको ‘टिकुली’मा स्वस्तिमाले मर्काइन् कम्मर(भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नानु बाबु’

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!