डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई

  • डा. बाबुराम भट्टराई
  • डा. बाबुराम भट्टराई
  • डा. बाबुराम भट्टराई
  • डा. बाबुराम भट्टराई
  • डा. बाबुराम भट्टराई
  • डा. बाबुराम भट्टराई

‘बालुवाटार जग्गाको गम्भीरतापूर्वक छानविन होस् : दोषी ठहरिए दण्ड भोग्न तयार छु’

30 April, 2019 12:20 | पत्रपत्रिका | comments | 8850 Views

 डा. बाबुराम भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको गम्भीरतापूर्वक छानविन गर्न माग गरेका छन्। सोमवारदेखि सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले ललितानिवास जग्गा कब्जा प्रकरणमा आफ्नो नाम पनि मुछिएको स्मरण गर्दै गम्भीरतापूर्वक छानविन हुनुपर्ने माग राखेका हुन्।

adsads

नियतवश संलग्नता रहेकालाई दण्ड दिनुपर्ने भन्दै दोषी ठहरिए आफू दण्ड भोग्न तयार रहेको उनको भनाई छ।‘ललितानिवास प्रकरणमा थुप्रै प्रधानमन्त्रीको नाम जोडिएको छ। सन्त नेताको परिचय बनाएका किष्ण प्रसाद भट्टराई, नेकपाका नेता माधव नेपाल र मेरो पालामा भएको निर्णय गलत रहेको भन्ने कुरा आएको छ। व्यक्तिको नियत सहि भएर हुँदो रहेनछ। गम्भीरतापूर्वक छानविन गरियोस। नियतवंश संलग्नता रहेको छ भने दण्ड दिनुपर्छ। म दण्ड भोग्न तयार छु’, उनले भने।

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रतिबद्धता राम्रो भएपनि भनेर मात्र नहुने उनको भनाई छ। ‘संरचना, ऐनकानुन, संस्कार, सामाजिक परिवेश नबदलेसम्म हुँदैन। सार्वजनिक सम्पति कब्जा, वाइडबडी, तारागाउँ, बालुवाटारको जग्गाको विषय हल गरेनौं भने भ्रष्टाचार नियन्त्रण हुन्न। सुशासन कायम हुन्न’, उनले भने।

आजको नागरिकमा खबर छ ।

संसद मणि हराएको नागजस्तो हुन भएन : डा भट्टराई

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
डा. बाबुराम भट्टराई

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More