बाल्टिमोरमा गीतकार लवका गीतिसंग्रहको विमोचन हुँदै

28 December, 2019 12:45 | प्रबास | comments | 18600 Views

लामो समयदेखि जापानमा बसेर व्यवसाय गरिरहनुभएका श्रष्टा लवकुमार बुढाथोकीको नवीन गीति संग्रह “मायाको घर”को अमेरिकाको बाल्टिमोर स्थित पोर्ट्साइड नर्थमा हुने भएको छ ।

लामो समयदेखी जापान व्यवसाय गर्दै आएका गीतकार बुढाथोकीले अमेरिका भ्रमणको अवसर पारेर नेपाली कलाकारहरुको बाक्लो उपस्थिती रहेको बाल्टिमोरमा आफ्नो गीतिसंग्रहको बिमोचन गर्न लाग्नुभएको हो ।

adsads

यही शनिबार डिसेम्बर २८ तारिक बेलुका सात बजे हुने विमोन कार्यक्रम प्लस ९७७डट नेटले आयोजना गरेको हो । यस कार्यक्रमको संयोजन लोक गायिक एवम मोडल शान्ति भण्डारीले गरेकी छिन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More