बाल फुटबल खेलाडी चढेको बस र ट्रक ठोक्किँदा १५ जना घाइते

12 June, 2019 15:52 | विश्व समाचार | comments | 9300 Views

चेक गणतन्त्रको मोराभियाको राजमार्गमा बाल फुटबल खेलाडी चढेको बस र ट्रक एकापसमा ठोक्किँदा कम्तीमा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते भएकाहरुमा अधिकाँश बसमा यात्रारत बालबालिका रहेका छन् ।

adsads

घाइतेमध्ये १५ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । एक स्थानीय टेलिभिजनका अनुसार बसका चालकले नै ट्रकलाई ठक्कर दिएका थिए । प्रहरीले उक्त घटनाका बारेमा बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएर छानबिन शुरु गरेको छ ।

‘१८ मिनेटले बाँचे मेसीसहित सबै अर्जेन्टिनी खेलाडी’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!