कराते कराते

  • कराते
  • कराते
  • कराते
  • कराते
  • कराते
  • कराते

बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि

8 May, 2019 23:23 | खेल | comments | 8400 Views

बीसौँ राष्ट्रिय पुरुष खुला तथा १३ औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ । नेपाल क्योकुसिन कराँते डो सङ्घको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले जानकारी दिनुभयो ।

adsads

प्रतियोगितामा सातवटै प्रदेशबाट गरी पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ प्रथम हुनेले रु ३० हजार, दोस्रो हुनेले रु १५ हजार, तेस्रोले रु सात हजार ५०० र चौथो हुनेले रु तीन हजार ५०० प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको स्पर्धामा पहिलो हुनेले रु १० हजार, दोस्रोले रु पाँच हजार, तेस्रोले रु दुई हजार ५०० र चौथो हुनेले रु एक हजार प्राप्त गर्ने मानन्धरले जानकारी दिनुभयो ।

१७ औं एशियन कराँते च्याम्पियनसिपमा नेपाली टिम सहभागी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कराते

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जापानी विदेश मन्त्री तारो कोनो

फेसबुक

जापानी विदेश मन्त्री तारो कोनो

ट्वीटर

सामाजिक सञ्जाल

More