आफु भन्दा जेठी आफु भन्दा जेठी

  • आफु भन्दा जेठी
  • आफु भन्दा जेठी
  • आफु भन्दा जेठी
  • आफु भन्दा जेठी
  • आफु भन्दा जेठी

बुद्ध लामाको नयाँ गीत “आफु भन्दा जेठी ” सार्वजनिक (भिडियो सहित)

26 September, 2019 15:11 | कला/मनोरन्जन , कलिउड | comments | 48750 Views

आफु भन्दा जेठी

नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत “आफु भन्दा जेठी ” सार्वजनिक भएको छ। मनोज सिग्देल (युरेश) को शब्द र संगीतकार दिपक आर्जेको संगीत रहेको यस गीतलाई नेपाल आईडल फेम गायक बुद्ध लामाले गाएका छन्।

मनोज सिग्देल (युरेश) को लगानीमा निर्माण भएको भिडियो निकै आर्कषित बनेको छ। गीतकार सिग्देल र मोडल सम्पदा बानियाँलाई फिचर गरिएको यस गीत मोडल तथा गीतकार सिग्देलको डेब्यु गीत हो। आजकल यस्तै खालेको माहोल छ। सो अहिलेको माहोललाई मैले गीत मार्फत उतारेको हु।”मोडल तथा गीतकार मनोज सिग्देल युरेश।

  

सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस गीतलाई चक्र बहादुर बराल (बाशु) ले छायांकन गरेका छन् भने सम्पादन बिनोद चौधरीको रहेको छ। गीतलाई कलर समिर मियाले गरेका छन्।

भिडियो –

बुद्ध लामाको गजल ‘तिमी साथ भएपछि’सार्वजनिक (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
आफु भन्दा जेठी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More