डाँगीहाट क्लबडाँगीहाट क्लब

  • डाँगीहाट क्लब
  • डाँगीहाट क्लब
  • डाँगीहाट क्लब
  • डाँगीहाट क्लब
  • डाँगीहाट क्लब
  • डाँगीहाट क्लब

बेलबारी फुटबल क्लबलाई पराजित गर्दै डाँगीहाट क्लब पाथीभरा गोल्डकपको सेमिफाइनलमा

19 August, 2019 10:20 |खेल | comments | 9600 Views

    डाँगीहाट क्लब

    मोरङको डाँगीहाट क्लब ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा डाँगीहाट क्लबले मोरङकै बेलबारी फुटबल क्लबलाई १–० गोलले पराजित गरेको हो ।

    adsads

    डाँगीहाट क्लबका लागि खेलको ३३औँ मिनेटमा कप्तान विक्रम लिम्बूले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच डाँगीहाट क्लबका अरुण लिम्बू घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे । नयाँ खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि पराजित हुनुपरेको बेलबारी फुटबल क्लबका प्रशिक्षक सुनिल पोखरेलले बताए ।

    सोमबार इलाभेन एरोज सुनसरी र युकेएफसी दार्जिलिङबीच खेल हुनेछ । लाखेजात्राका अवसरमा लाखेजात्रा खेल सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरी १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु तीन ३ लाख ११ हजार तथा उपविजेताले रु एक लाख ५१ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

    पाथीभरा गोल्डकपमा मोरङको विजयी सुरुवात

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    डाँगीहाट क्लब

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    फेसबुक

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!