म्युजिक भिडियो म्युजिक भिडियो

  • म्युजिक भिडियो
  • म्युजिक भिडियो
  • म्युजिक भिडियो
  • म्युजिक भिडियो
  • म्युजिक भिडियो
  • म्युजिक भिडियो

‘बैशाख नि बित्यो असार नि बित्यो’ भन्दै दिलिप रायमाझी भेटिए जुनासंग(भिडियो सहित)

6 May, 2019 15:40 | कला/मनोरन्जन , कलिउड | comments | 10500 Views

म्युजिक भिडियो

कुनै बेलाका चर्चित नायक दिलिप रायमाझी लामो समय कला क्षेत्रबाट केहि टाढा रहेपनि पछिल्लो समय उनी म्युजिक भिडियोको अभिनयमा ब्यस्त छन् । नायक रायमाझी अभिनित नयाँ गीतको म्युजिक भिडियो शुक्रबार मात्र सार्वजनिक भएको छ ।

adsads

नेपाली सुगम एवं चलचित्रकी सर्वाधिक लोकप्रिय गायिका मेलिना राई र विश्व नेपालीको युगल स्वर रहेको गीत ”बैशाख नि बित्यो असार नि बित्यो”मा दिलिप रायमाझी र जुना सुन्दास अभिनित छन् । गीतमा मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सगीत र फणिन्द्र राईको सगीत संयोजन रहेको छ ।

उत्सव दाहालको सिनेमाटोग्राफी विकास दाहालको सम्पादन र लोमस पौडेलको सह निर्देशन रहेको गीतको म्युजिक भिडियोलाई निर्देशक युवराज वाइबाले निर्देशन गरेका हुन् । भिडियोलाई गोत्र इन्टरटेन्टमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो –

दिलिप रायमाझी भन्छन् ‘म ‘दर्पण छाँया’जस्तै राम्रो फिल्मको खोजीमा छु’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
म्युजिक भिडियो

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More