बोनम्यारो पिडित सगुन गुरुङलाई तमु धीँ जापानको सहयोग

12 April, 2013 13:26 | जापान | comments | 30600 Views

कुमार तमु-टोकियो, तमु धीं जापानले फेरि सामाजिक कार्य गरेको छ । बोनम्यारो पिडित सगुन गुरुङलाई उपचाररथ सहयोग रकम हस्तान्तरण गरेको हो ।

 
काठमाडौं निजामति कर्मचारी अस्पतालमा उपचार गराई रहेका बोनम्यारो पिडित सगुन गुरुङलाई तमू धीं जापानले ३० हजार रुपैया सहयोग प्रदान गरेको छ । मंगलबार तमू धीं जापानका बरिष्ठ उपाध्यक्ष भीम गुरुङ र सल्लाहकार यमा शेरचन गुरुङले सगुनलाई सो रकम संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

 
त्यसै गरि पिडित सगुन गुरुङको स्वास्थ्य लाभको कामना गर्दै भीम र यमा गुरुङले व्यक्तिगत रुपमा १० हजार रुपैया समेत सहयोग प्रदान गरेको ए.बि.सी टेलिभिजनका लाला गुरुङले बताउनु भयो ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

yatayat

फेसबुक

yatayat

ट्वीटर

सामाजिक सञ्जाल

More