बोस्टनमा उत्तर अमेरिकी कथा वाचन कार्यक्रम सम्पन्न बोस्टनमा उत्तर अमेरिकी कथा वाचन कार्यक्रम सम्पन्न

  • बोस्टनमा उत्तर अमेरिकी कथा वाचन कार्यक्रम सम्पन्न

बोस्टनमा उत्तर अमेरिकी कथा वाचन कार्यक्रम सम्पन्न

6 May, 2019 16:05 | प्रबास | comments | 17550 Views

बोस्टनमा उत्तर अमेरिकी कथा वाचन कार्यक्रम सम्पन्न

अमेरिकाको बोस्टनमा शनिबार उत्तर अमेरिकाका १३ जना कथाकारले कथा वाचन गरेका छन् । कथाकार हरि अधिकारीको कथा वाचनबाट सुरु भएको उक्त कार्यक्रममा क्रमश: कृष्ण कुसुम, कृष्णराज खनाल, गोबिन्दसिंह रावत, गोवर्धन पूजा, दीपा राई पुन, भारती गौतम, महेश्वर पन्त, विश्वराज अधिकारी, सुशील नेपाल, हरि थापा, मन्जु विमली, र कृष्ण धरावासीले कथा वाचन गरे ।

adsads

करिव ४ घण्टा चलेको उक्त कार्यक्रममा कथाकारहरूले आफूभन्दा पछि पालो आउने कथाकारको परिचय दिदै कथावाचनका लागि मन्चमा आमन्त्रण गरेका थिए । कार्यक्रममा आयोजक सस्था राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका संरक्षक सुशील नेपाल तथा सुमन नेपालले कथाकारहरूलाई स्वागत गर्दै सम्मान-पत्र अर्पण गरेका थिए भने कार्यक्रम संयोजक गोवर्धन पूजा , कृष्ण कुसुम र महेश्वर पन्तले कार्यक्रम बारे प्रकाश पर्दै प्रवासमा कथावाचन कार्यक्रमको महत्व बारे बोलेका थिए ।

उनीहरुले वाचित कथाको सङ्ग्रह प्रकाशित गर्ने जानकारी पनि गराए ।

बोस्टनमा ‘उत्तर अमेरिकी कथा वाचन ‘२०१९ हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बोस्टनमा उत्तर अमेरिकी कथा वाचन कार्यक्रम सम्पन्न

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सचिव सरुवा

फेसबुक

सचिव सरुवा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!