बौद्धमा अन्तराष्ट्रिय स्तरको दमकल सेन्टर

6 March, 2017 11:42 | पत्रपत्रिका | comments | 109050 Views

download-5जुद्ध वारुणयन्त्र काठमाडौंले बौद्ध रामहिटीमा अन्तराष्ट्रिय स्तरको दमकल सेन्टर विस्तार गर्ने भएको खबर आजको नागरिकमा छ । इटालीको बोल्ज्यानो बोजेन प्राभिन्स स्वायत्त प्रदेशको आर्थिक सहयोगमा दमबल सेन्टर बन्न लागेको हो ।

adsads

आइतबार महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत इश्वर पौडेल र निवर्तमान प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ वरुणयन्त्र प्रमुख किशोर भट्टराई र इटालीका स्वायत्त प्रदेशका अध्यक्ष डा. आरनो कम्प्यास्चरले संयुक्त रुपमा सेन्टरको उद्घाटन गरे ।

दुई बर्षभित्र बनिसक्ने सेन्टरका लागि इटालीले करिब सात करोड रुपैयाँ आर्थिक सहयोग गरेको वारुणयन्त्रका प्रमुख भट्टराइले बताए । करिब तीन रोपनी क्षेत्रफलमा सेन्टर निर्माण हुनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More