अलग भएकै हुन् त रणवीर–कट्रिना ?अलग भएकै हुन् त रणवीर–कट्रिना ?

  • अलग भएकै हुन् त रणवीर–कट्रिना ?
  • अलग भएकै हुन् त रणवीर–कट्रिना ?
  • अलग भएकै हुन् त रणवीर–कट्रिना ?
  • अलग भएकै हुन् त रणवीर–कट्रिना ?
  • अलग भएकै हुन् त रणवीर–कट्रिना ?
  • अलग भएकै हुन् त रणवीर–कट्रिना ?

ब्रेकअप पछि पनि कट्रिनाको घरमा रणवीर देखिएपछि…

9 August, 2016 20:09 |कला/मनोरन्जन , वलिउड | comments | 187950 Views

    एक साथ गरेको फिल्म जग्गा जासुुसको रिलिज डेट पक्का

    कट्रिना कैफ र रणवीर कपुरको ब्रेकअपको खबरले एक ताका बलिउड निकै तातिएको थियो । ब्रेकअप पछि उनीहरु पानी बाराबारकै स्थिती सिर्जना भएको थियो भन्दा पनि फरक नपर्ला ।

    adsads

    अलग भएकै हुन् त रणवीर–कट्रिना ?

    उनीहरु कतै पाटीमा भेट्दा पनि एक अर्कालाई नजर अन्दाज गरेको पनि देख्न पाइयो भने सुटिङको क्रममा पनि एक अर्कालाई देख्दा असहज महसुुस गरेको खबर पनि बाहिरिएकै हो । तर पछिल्लो समयमा रणवीर कटरिना कैफको घरमा देखा परेको खबर छ । यदी डिकान क्रोनिकलमा छापिएको खबरलाई मान्ने हो भने कट्रिनाकी साथी उनको घरमा गइन् उनी अचम्ममा परीन् जव रणवीर कट्रिनाको घरमा गए । अखबारको अनुसार दुवै स्टार्सको साथी रहेकी उनलाई यो कुरा एउटा सरप्राइज भन्दा कम थिएन ।

    कट्रिना की ति साथीले रणवीर कट्रिना को घरमा आउलान् भनेर सोचेकी पनि थिइनन् । तर कट्रिना भने रणवीरलाई देख्दा कति पनि अचम्मित भइनन् । यो कारणले गर्दा थाहा हुन्छ की कट्रिना पहिलेबाट नै रणवीरको प्रतिक्षा गरिरहेकी थिइन् । अब रणवीर कट्रिनाको घरमा यसरी जाँदा खेरी प्रश्न उठ्छ कि के रणवीर र कट्रिना फेरी एकसाथ होलान् त ? उनीहरुको व्यकतीगत संबन्धमा कस्तो मोड आउछ यो त समयले नै बताउनेछ । तर उनीहरुले पछिल्लो सयम एक साथ गरेको फिल्म जग्गा जासुसको कुरा गर्ने हो भने यो फिल्म अप्रिल २०१७ मा रिलिज हुँदैछ ।

    यो पनि हेर्नुस – अलग भएकै हुन् त रणवीर–कट्रिना ?

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    अलग भएकै हुन् त रणवीर–कट्रिना ?

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    फेसबुक

    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!