ब्लु रेइ क्लबलाई नमस्ते चिवा फुटसल उपाधि ब्लु रेइ क्लबलाई नमस्ते चिवा फुटसल उपाधि

  • ब्लु रेइ क्लबलाई नमस्ते चिवा फुटसल उपाधि

ब्लु रेइ क्लबलाई नमस्ते चिवा फुटसल उपाधि (फोटो फिचर)

11 June, 2019 12:10 | जापान | comments | 34200 Views

ब्लु रेइ क्लबलाई नमस्ते चिवा फुटसल उपाधि

ब्लु रेइ क्लवले नमस्ते चिवा फुटसल उपाधि हात पारेको छ। आइतबार चिवाको फुनावासीमा भएको रोमान्चक फाइलनमा नर्थन क्लबलाई एकका विरुद्ध तीन गोलले पराजित गर्दै उपाधि हात पारेको हो।

adsads

उपाधिसंगै ब्लु रेइ क्लबले २ लाख २ हजार २ सय दुई रुपैयाँ नगद सहित सिल्ड र मेडल प्राप्त गरेको छ ।उपविजेता नर्थनले एक लाख एक हजार १०१ नगद सहित मेडल र सिल्ड हात पार्यो । प्रतियोगितामा ब्लु रेइका रमेश गुरुङ उत्कृष्ट खेलाडी, बेस्ट डिफेन्डर नर्थनका रबिजन शाही, बेस्ट गोल किपर ब्लु रेइका सागर गुरुङ बन्न सफल भए । उनीहरु सबैलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा नमस्ते चिवा ‘ए’ अनुशासित टिम बन्न सफल भएको थियो ।

ब्लु रेइ क्लबलाई नमस्ते चिवा फुटसल उपाधि

जापानमा रहेका नेपाली युवाहरुबीच आत्मिय सम्बन्ध कायम गर्ने उद्देश्यले प्रतिगियोता आयोजना गरिएको नमस्ते चिवाका म्यानेजर खगेन्द्र भट्टले जानकारी दिनुभयो । कुल १२ समूहको सहभागिता रहेको उक्त प्रतिगियोताको उपाधि विजेता तथा उपविजेताहरूलाई गैरआवासीय नेपाली संघ एनआरएनए जापानका उपाध्यक्ष शिवप्रसाद पौडेल, एनआरएनए चिवाका विश्व सुवेदी, जापान मनी एक्सप्रेसका मार्केटिङ म्यानेजर माधव घिमिरे लगायतले पुरस्कृत गर्नुभएको थियो।

ब्लु रेइ क्लबलाई नमस्ते चिवा फुटसल उपाधि

ब्लु रेइ क्लबलाई नमस्ते चिवा फुटसल उपाधि

नागोया नेप्लिजले जित्यो तेस्रो हिमालयन गोल्डकप फुटसलको उपाधि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
ब्लु रेइ क्लबलाई नमस्ते चिवा फुटसल उपाधि

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!