भक्तपुरमा चिनियाँ विदेशमन्त्री वाङ यी पर्यटक जस्तै घुम्दा (फोटो फिचर)

10 September, 2019 15:45 |कर्पोरेट/पर्यटन | comments | 3750 Views

    नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी मङ्गलबार भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ । अनौपचारिक पोशाकमा सामान्य पर्यटक जस्तै हातमा मोबाइल बोकेर फोटो र सेल्फी खिच्दै उहाँ भक्तपुर दरबार स्क्वायर घुम्नुभयो ।

    adsads

    सामान्य पर्यटक जसरी भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर लगायतका ठाउँहरु अवलोकन गर्नुभएका विदेशमन्त्री वाङ यीले आफूलाई सामान्य पर्यटकजस्तै गरी भक्तपुर घुम्न दिनुस् भन्दै तस्वीर नखिच्न आग्रह गर्नुभएको थियो र पत्रकारलाई सुरक्षाकर्मीहरुले सोही आग्रह गरेका थिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पोस्ट मनसुन

    फेसबुक

    पोस्ट मनसुन

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!