बनेपामा भाइरल बाबा 'अघोर बाबा' को कन्सर्ट हुँदैबनेपामा भाइरल बाबा 'अघोर बाबा' को कन्सर्ट हुँदै

  • बनेपामा भाइरल बाबा 'अघोर बाबा' को कन्सर्ट हुँदै
  • बनेपामा भाइरल बाबा 'अघोर बाबा' को कन्सर्ट हुँदै
  • बनेपामा भाइरल बाबा 'अघोर बाबा' को कन्सर्ट हुँदै
  • बनेपामा भाइरल बाबा 'अघोर बाबा' को कन्सर्ट हुँदै
  • बनेपामा भाइरल बाबा 'अघोर बाबा' को कन्सर्ट हुँदै
  • बनेपामा भाइरल बाबा 'अघोर बाबा' को कन्सर्ट हुँदै

भाइरल बाबा ‘अघोर बाबा’ को कन्सर्ट बनेपामा सम्पन्न

24 August, 2019 17:00 |कला/मनोरन्जन , कलिउड | comments | 34350 Views

    बनेपामा भाइरल बाबा 'अघोर बाबा' को कन्सर्ट हुँदै

    सुरो पास फेल मिडियाको आयोजनामा शुक्रबार बनेपा पार्टी भेन्युमा ‘अघोर डे’ कन्सर्टको सम्पन्न भएको छ । यो शुभ अवसरमा देशका प्रसिद्ध कलाकारहरू र ‘अघोर बाबा’को विशेष प्रदर्शन भएको थियो ।

    adsads

    सुरो पास फेल मिडियाका अध्यक्ष सुजन खतिवडाले यो कार्यक्रममा निकै उत्कृष्ट रुपमा सम्पन्न भएको भन्दै अघोर बाबाको प्रस्तुतिले बनेपाबासीलाई उत्साह थपेको बताए । उक्त कार्यक्रममा अहिले युट्युबमा भाइरल भएका अघोर बाबाको पहिलो कन्सर्ट रहेको थियो ।

    ‘अघोर डे’ नाम दिएको उक्त कन्सर्टमा अघोर बाबाको प्रस्तुति हेर्नको लागि बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा आफूलाई आमन्त्रण गरेकोमा अघोर बाबाले आयोजकलाई धन्यवाद दिंदै आफ्नो प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध बनाएका थिए । त्यस्तै कार्यक्रममा हरि कर्माचार्य र किकर्स किड्स कृउका भाइहरुको पनि प्रस्तुति रहेको थियो ।

    सुरो पास फेल मिडियाका अध्यक्ष सुजन खतिवडाले यो कार्यक्रम अरु कन्सर्ट भन्दा पृथक रहेको र कार्यक्रममा सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको मिडिया पार्टनरमा नेपाल जापान डट कम, न्युज एन आरएन भिजन नेपाल एचडी र माउन्ट टिभी रहेका थिए । कार्यक्रमको संचालन पवन खतिवडा(माकुरी) र नविना सिलवालले गरेका थिए ।

    बनेपामा भाइरल बाबा ‘अघोर बाबा’को कन्सर्ट हुँदै

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    बनेपामा भाइरल बाबा 'अघोर बाबा' को कन्सर्ट हुँदै

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!