भारतको राजधानी नयाँ दिल्लीका १० ठाउँमा आतंकवादी हमलाको चेतावनी

3 October, 2019 17:41 | विश्व समाचार | comments | 22650 Views

भारतको राजधानी नयाँ दिल्लीका विभन्न स्थानमा आतंकवादी हमलाको चेतावनी आएको भारतका गुप्तचर निकायहरुले जनाएका छन् । दिल्ली प्रहरीको विशेष सेलले महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको जनाएको छ ।

आतंकवादीहरुहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको छ । प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन । आक्रमण गर्ने योजना बनाएकाहरुको खोजी र सुरक्षा व्यवस्था कडा पार्ने कार्य भइरहेको दिल्ली प्रहरीले जनाएको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More