त्रिशुली नदीमा तीन दिनअघि खसेको बस त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

  • त्रिशुली नदीमा तीन दिनअघि खसेको बस
  • त्रिशुली नदीमा तीन दिनअघि खसेको बस
  • त्रिशुली नदीमा तीन दिनअघि खसेको बस
  • त्रिशुली नदीमा तीन दिनअघि खसेको बस
  • त्रिशुली नदीमा तीन दिनअघि खसेको बस
  • त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

भारतबाट काठमाडौँ आउँदा फलफूल बोकेको ट्रक त्रिशूलीमा खस्यो

24 May, 2019 14:05 | जन सरोकार | comments | 11550 Views

भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी३२एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो ।

adsads

सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आँप बोकेर काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान २ः२० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
रासस

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

फेसबुक

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!