भारतीय अतिक्रमणबिरुद्ध साहित्यकारहरु- भने नेपाली भूमिबाट फिर्ता जाउ
नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कवितामार्फत अतिक्रमित भू–भागबाट भारत तत्काल फिर्ता जान साहित्यकारले माग गरेका छन् ।
मानवअधिकार तथा शान्ति समाजको आयोजनामा ८५औँ शान्ति काव्य प्रवाहमा कविहरुले भारतले गरेको नेपाली भू–भाग अतिक्रमणको तीव्र विरोध गरे ।
समाजले प्रत्येक महिनाको अन्तिम बिहीबार शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको छ ।कार्यक्रममा कविहरुले महाकवि देवकोटाप्रति श्रद्धाञ्जलिसमेत अर्पण गरेका थिए । काव्य प्रवाहमा कवि अतृप्त पाण्डेद्वारा लिखित ‘मेरो सम्झना’मा नामक कृतिको शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकार्पण गर्नुभयो ।
काव्य प्रवाहमा कविहरु ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, डा जीवन अधिकारी, रत्ननीधि रेग्मी, डा बमबहादुर थापा जिताली, मदन कार्की, भाग्यशाली अधिकारी, ऋचा, दुर्गा वनवासी, पुनम घिमिरे, विमला दाहाल, गङ्गा कर्माचार्य, त्रिभुवनचन्द्र वाग्ले, प्रकाशमणि दाहाल, राजेन्द्रप्रसाद ढुङ्गाना, अतृप्त पाण्डेय, जसध्वज गुरुङ, विजयध्वज थापा, मुकुन्द पौडेल, दुर्गा किरण तिवारी, उर्मिला पन्त पाण्डेय, त्रिपुरा पौडेल, कुसुम शर्मा, रश्मि रिमाल, रुद्र अधिकारी, भुवन शिवाकोटी, विजयराज न्यौपाने, अशोक घिमिरे, डिल्लीप्रसाद मूलतिहुन, रवीन्द्र आशिष शैली, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रवीन्द्र ढुङ्गेल, टेकबहादुर लौडारी, समाजका केन्द्रीय सदस्य सरस्वती ढकाल, संस्थापक सभापति पहाडीसहित ३८ कविहरुले कवितावाचन गर्नुभएको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- भरतपोखरीमा ‘अक्षयधाम अभिभावक आश्रम’
- “अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने”
- केही घण्टामै भुटानले खोस्यो नेपालको शीर्षस्थान
- सडकको कथा- आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…
- कृषिमा आधुनिक प्रविधि र अभियान
- सरकारले पार्टी चलाउनै पाउँदैन- चलाउन खोजेर पनि चल्दैन : नेता गौतम
- साफ क्रिकेटमा स्वर्ण जित्ने नेपालको सम्भावना सकियो
- त्रिविको सह्रानीय कदम : विद्यार्थीको उपचारका लागि एक लाख दिने
- काष्ठकलामा निपूर्ण लोपोन्मुख जाति राउटे
- नेपाली महिला क्रिकेट टीमलाई काँस्य पदक
- सुरज मल्लको अन्त्येष्टिका लागि आर्थिक सहयोगको अपिल
- “मुन्द्रा लाउनेसँग नडराउनुस्- हात्ती-गैंडासँग नलोभिनुस्” : मन्त्री अर्याल
- उपसभामुखहरुको गुनासो : ‘उप’भनेर हेरिने दृष्टिकोण बदल्नुपर्छ
- पुरुष म्याराथनमा नेपालको दवदवा कायमै- किरणले दिलाए स्वर्ण पदक
- राजमार्ग विस्तारका लागि गैँडाकोटका तीन हजार रुख काटिने
- यो सरकार हुतिहारा, कायर र बोल्न नसक्ने’हरुको हैन
- पप्पुले काम नगरे पनि पुरानै संरचनामार्फत नेपालगञ्ज पुग्यो सिक्टाको पानी
- दैनिक १४ घण्टा उड्नुपर्ने वाइडबडी जहाजको उडान ११ घण्टा मात्र
- शक्तिशाली चेली जसले १३ औं सागमा ४१ मध्ये २२ स्वर्ण पदक जिते
- आजको राशिफल– २०७६ मंसिर २१ गते शनिबार
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


