भारतीय गाडीबाट १९ किलो गाँजा बरामदभारतीय गाडीबाट १९ किलो गाँजा बरामद

  • भारतीय गाडीबाट १९ किलो गाँजा बरामद
  • भारतीय गाडीबाट १९ किलो गाँजा बरामद
  • भारतीय गाडीबाट १९ किलो गाँजा बरामद
  • भारतीय गाडीबाट १९ किलो गाँजा बरामद
  • भारतीय गाडीबाट १९ किलो गाँजा बरामद
  • भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

12 June, 2018 17:33 |जन सरोकार | comments | 78000 Views

    भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

    भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा बिआर ०६ पी ०७३२ नं को भारतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।

    adsads

    वेवारिसे अवस्थामा फेला परेको सो गाडी जाँच गर्दा ढोकाहरुमा फल्स बटम बनाई त्यस भित्र पत्रिका र प्लाष्टिकले बेरेर लुकाइ राखेको अवस्थामा १२ बण्डलमा जम्मा १९ किलो २०० ग्राम गाँजा फेला परेको विज्ञप्तिमा जनाइएको छ ।

    गाँजा र गाडी बरामद गरिएको र संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!