भारतीय लोकसभा चुनावः शनि देवललाई ५० हजारको अग्रता

23 May, 2019 16:27 | कला/मनोरन्जन , जन सरोकार | comments | 26700 Views

सात चरणमा सम्पन्न भएको भारतीय लोकसभा चुनावको मतगणना जारी छ । हालसम्मको प्रारम्भीक मतपरिणामका अनुसार भारतीय जनता पार्टी सबैभन्दा अगाडी देखिएको छ ।

adsads

त्यसैगरी पूर्व बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका उम्मेदवार शनि देवल पनि मतगणना चलिरहँदा निकै अगाडि देखिएका छन् ।

पञ्जाबको गुरुदासपुरबाट चुनावी मैदानमा उत्रिएका शनि देवल निकटमत प्रतिद्वन्द्वी भारतीय कांग्रेसका सुनिल जखारभन्दा झण्डै ५० हजार बढी मतले अगाडि छन् ।

ताजा मतगणना अनुसार, शनिले २ लाख ५६ हजार ८ सय ७१ मत प्राप्त गर्दा सुनिलले दुई लाख ७ हजार ६ सय ८ मत प्राप्त गरेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

फेसबुक

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!