कस्तो चलन कस्तो चलन

  • कस्तो चलन
  • कस्तो चलन
  • कस्तो चलन
  • कस्तो चलन
  • कस्तो चलन

भ्वाइस अफ नेपालका सिडि विजयको स्वरमा “कस्तो चलन”(भिडियो सहित)

9 September, 2019 16:15 | कला/मनोरन्जन , कलिउड | comments | 15300 Views

कस्तो चलन

लोकप्रिय गीतकार हरि उप्रेतीको नयाँ गीत “कस्तो चलन”को म्युजिक भिडियो सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालका विजेता सिडि विजय अधिकारीको स्वर तथा संगीत रहेको गीतमा भने फणिन्द्र राइले एरेन्ज रहेको छ ।

ads ads

गीतको म्युजिक भिडियोलाई हाईलाइट्स नेपालको युट्युब मार्फत आइतबार सार्वजनिक गरिएको हो ।प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा अबेश बज्राचार्यको छायांकन र माधव बेलबासेको सम्पादन रहेको छ । म्युजिक भिडियोमा कृष्ण देबकोटा, पुजा, करन र सुनिलले अभिनय गरेका छन् ।

लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीतको सिर्जनामा रहेका गीतकार हरि उप्रेतीको करिब २ दर्जन गीतहरु सार्वजनिक भैसकेका छन् भने १ दर्जन जति चलचित्रको गीतहरुमा उनको सिर्जना सुन्न सकिन्छ ।सन् २०१५ बाट औपचारिक रुपमा गीत लेख्न सुरु गरेका उनको गीतमा नेपालका ख्यातिप्राप्त गायक गायिकाको आवाज दिएका छन् ।

उनले लेखेका गीतहरुले विभिन्न ५ वटा अवार्ड प्राप्त गरिसकेका छन् । गीतलेखनको साथै समाजसेवामा त्यतिकै अग्रसर गीतकार उप्रेतीले प्रभु नारायण चौधरी फाउन्डेसनबाट राष्ट्रिय सम्मान समेत प्राप्त गरिसकेका छन् ।

भिडियो-

द भ्वाइस अफ नेपालका विजेता सिडि विजय अधिकारीको आवाजमा ‘टाढा हुनु कसरी”(भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कस्तो चलन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More