मण्डला थिएटरमा दिग्गज अभिनेताहरुको साथमा महाभोज (तस्वीरहरु)

26 September, 2019 21:11 |कला/मनोरन्जन , कलिउड | comments | 9300 Views

    काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा भदौ १४ गतेदेखि राजनीतिक विषय उठान गरेको नाटक ‘महाभोज’ मञ्चन भैरहेको छ ।

     यो नाटकमा दिग्गज अभिनेता रमेश बुढाथोकी, राजन खतिवडा, शेखर चापागाईं, सिर्जना सुब्बा, शोमनाथ खनाल, विजय बराल, दीपा जोशी लगायत ३६ जना कलाकार छन् ।

    adsads

    ४० वर्ष अगाडि भारतमा मन्नु भण्डारीले लेखेको नाटकलाई विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेर मञ्चन गरिएको हो भने नाटकलाई अनुप बरालले निर्देशन गरेका छन् । नाटक असोज १२ गतेसम्म मञ्चन हुनेछ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More