मधेशी आयोगका अध्यक्ष विजय दत्त मधेशी आयोगका अध्यक्ष विजय दत्त

  • मधेशी आयोगका अध्यक्ष विजय दत्त
  • मधेशी आयोगका अध्यक्ष विजय दत्त
  • मधेशी आयोगका अध्यक्ष विजय दत्त
  • मधेशी आयोगका अध्यक्ष विजय दत्त
  • मधेशी आयोगका अध्यक्ष विजय दत्त
  • मधेशी आयोगका अध्यक्ष विजय दत्त

‘मधेशको अधिकारका लागि काम गर्ने’

27 April, 2019 10:45 | राजनीति | comments | 9450 Views

मधेशी आयोगका अध्यक्ष विजय दत्त

मधेशी आयोगका अध्यक्ष विजय दत्तले मधेश र मधेशीको अधिकारका लागि आयोगले काम गर्ने बताउनुभएको छ । जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले मधेशको भावना र मधेशीका सवाललाई प्राथमिकतामा राखेर आयोगको विधानअनुरूप इमानदारिताका साथ काम गर्ने प्रतिबद्वता जनाउनुभयो ।

adsads

उहाँले सबै क्षेत्रमा पहुँच हुन नसकेका सीमान्तकृत वर्ग तथा मधेशी समुदायको सशक्तीकरणकै लागि आयोगको गठन भएको बताउनुभयो । उहाँले मैथिली भाषामा मधेशको इतिहास, संस्कृतिको पहिचान, हकहित र संरक्षण सम्वद्र्धन गर्न आयोग दत्तचित भएर काम गर्ने उल्लेख गर्नुभयो ।

स्वतन्त्र मधेशको नारामा गृहमन्त्रीको प्रस्टोक्ति- ‘अन्तिम विदाईमा लागेको नारा हो’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मधेशी आयोगका अध्यक्ष विजय दत्त

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!