मध्यरातमा नेकपा प्रमुख सचेतक ढकालको घरमा तीन वटा बम प्रहार मध्यरातमा नेकपा प्रमुख सचेतक ढकालको घरमा तीन वटा बम प्रहार

  • मध्यरातमा नेकपा प्रमुख सचेतक ढकालको घरमा तीन वटा बम प्रहार

मध्यरातमा नेकपा प्रमुख सचेतक ढकालको घरमा तीन वटा बम प्रहार

16 August, 2019 11:55 | प्रदेश , प्रदेश ५ | comments | 75300 Views

 मध्यरातमा नेकपा प्रमुख सचेतक ढकालको घरमा तीन वटा बम प्रहार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति अज्ञात समूहले आक्रमण गरेको छ । प्रदेश नं ५ प्रदेशसभाका  प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा पेट्रोल बम प्रहार गरेको र त्यसबाट उहाँ चढ्ने लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिनुभयो ।

राति करीब २ः३० बजेको समयमा मोटरसाइलमा आएको अज्ञात समूहले उक्त आक्रमण गरेको उहाँले बताउनुभयो । नेता ढकाल गम्भीर बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पताल भर्ना हुनुभएको छ । सैनामैना–८ रामापुर कलौनीस्थित ढकालको घरमा पत्नी, बुबा–आमालगायत हुनुहुन्छ ।

 मध्यरातमा नेकपा प्रमुख सचेतक ढकालको घरमा तीन वटा बम प्रहार

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले नेता ढकालको घरमा राति अज्ञात समूहले आक्रमण गरेको जानकारी दिनुभयो । अन्य विवरण आउन बाँकी रहेको प्रवक्ता भण्डारीले बताउनुभयो ।

काँग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मध्यरातमा नेकपा प्रमुख सचेतक ढकालको घरमा तीन वटा बम प्रहार

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More