मनमोहक छहराखोला झरना

28 September, 2020 19:22 | फोटो फिचर | comments | 15300 Views

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मनमोहक छहराखोला झरना । झरना अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले झरना नजिकै पर्यटन पूर्वाधार निर्माण गर्ने तयारी गरेको छ । तस्बिर ः कमल खत्री

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More