पुष्पकमल दाहाल पुष्पकमल दाहाल

  • पुष्पकमल दाहाल
  • पुष्पकमल दाहाल
  • पुष्पकमल दाहाल
  • पुष्पकमल दाहाल
  • पुष्पकमल दाहाल

मन्त्री हेरफेर गर्ने विषयमा कुनै कुरा भएको छैन : अध्यक्ष ‘प्रचण्ड’

18 October, 2019 20:26 | राजनीति | comments | 51600 Views

पुष्पकमल दाहाल

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री र आफ्नो बीचमा मन्त्रीहरु हेरफेर गर्ने विषयमा कुनै छलफल नभएको बताउनुभएको छ । शुक्रबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले मन्त्री परिवर्तन प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको उल्लेख गर्दै यस विषयमा प्रधानमन्त्री र आफूबीच कुनै कुराकानी नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्री र आफ्नो विषयमा कुरा हुँदा मन्त्रीहरु हेरफेर गर्ने विषयमा कुनै छलफल भएको छैन ।’’

  

त्यस क्रममा उहाँले सुदूरपश्चिम प्रदेश विगतमा पनि पछाडि परेकाले अब विकास निर्माणको काम यतातिर बढी केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर निर्वाचनपछि विकास र समृद्धितिर गइसकेकाले सुदूरपश्चिममा अलि बढी केन्द्रित हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।

सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाए

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पुष्पकमल दाहाल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कराते

फेसबुक

कराते

ट्वीटर

सामाजिक सञ्जाल

More