१० दिनमै उल्टियाे कामदारसँग लेबी नलिने मलेसियाली निर्णय१० दिनमै उल्टियाे कामदारसँग लेबी नलिने मलेसियाली निर्णय

  • १० दिनमै उल्टियाे कामदारसँग लेबी नलिने मलेसियाली निर्णय

मलेसियामा सप्तरीका भिनवार यादवको मृत्यु

8 November, 2019 18:06 |प्रबास | comments | 3900 Views

    वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मृत्यु भएको छ । यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

    adsads

    मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव अचानक बेहोस भएर मृत्यु भएको भनिए पनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ ।

    यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरिएको छ । दुई वर्षअगाडि यादव रोजगारीको सिलसिलामा मलेसिया गएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    १० दिनमै उल्टियाे कामदारसँग लेबी नलिने मलेसियाली निर्णय

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!