माया सररर माया सररर

  • माया सररर
  • माया सररर
  • माया सररर
  • माया सररर
  • माया सररर
  • माया सररर

‘माया सररर’ भन्दै पललाई छाडेर सचिन तिर आँचल शर्मा (भिडियोसहित)

24 June, 2019 14:42 | कला/मनोरन्जन , कलिउड | comments | 10050 Views

माया सररर

केहि समय अघि १२ बर्षको अन्तरलालमा सन्देशमुलक गीत ‘ए मान्छे’ ल्याएर दर्शक माझ फर्केका पुराना चर्चित गायक सचिन रौनियारको नयाँ गीत ‘माया सररर’ शुक्रबार सार्वजनिक गरिएको छ। ए मान्छे बोलको गीतको अपार सफलता पछि गायक रौनियारले दर्शक माझ पुन अर्को गीत ‘माया सररर’ ल्याएका हुन् ।

adsads

गीतमा गायक रौनीयारलाई अर्का पुराना गायक जीतेन लेप्चाले साथ दिएका छन् भने शव्द तथा संगीत जितेन लेप्चाको नै रहेको छ । मोडल तथा नायिका आँचल शर्माको अभिनय रहेको ‘माया सररर’ को भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् भने भिडियोमा गायक सचिन रौनियार तथा जितेन लेप्चा दुबै जना नायिका आँचल शर्माको पछि लागेर गीत मार्फत फकाउन खोजिएको देखाइएको छ।

नौबिसे स्थित एक सुन्दर रिसोर्टमा छायांकन गरिएको भिडियोमा नबराज उप्रेतीको सिनेमाटोग्राफी र बिकाश ज्ञवालीको सम्पादन रहेको छ। गीत रोमान्टिक पाराको भएका कारण यस गीतलाई पनि दर्शकले ए मान्छे लाई जसरी मनपरादिने कुरामा आफू विश्वस्त रहेकाको गायक रौनियारले बताए ।

गीतलाई एट के एभरेस्ट मोसन पिक्चरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो –

आँचल छाडेर प्रियंकासँग कम्मर मर्काउँदै पल शाह (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
माया सररर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!