लिबियाबाट नेपाली सेना फर्काउन सरकारले लेख्यो पत्र लिबियाबाट नेपाली सेना फर्काउन सरकारले लेख्यो पत्र

  • लिबियाबाट नेपाली सेना फर्काउन सरकारले लेख्यो पत्र

मालीमा राष्ट्रसंघ शान्ति सैनिकको हत्या

19 May, 2019 23:05 | विश्व समाचार | comments | 11700 Views

अफ्रिकी राष्ट्र मालीमा तैनाथ राष्ट्रसंघीय शान्ति मिसनमा शनिबार भएको एक आक्रमणमा एक जना नाइजेरियाली शान्ति सैनिकको मृत्यु भएको छ ।राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा टिमबक्तुमा अज्ञात आक्रमणकारीले शान्ति सैनिकमाथि गोली चलाएको उल्लेख छ ।

adsads

अर्का एक जना नाइजेरियाली शान्ति सैनिक पनि घाइते भएका छन् ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले उक्त आक्रमणलाई मानवता विरोधी रहेको पनि बताउनुभयो ।

यसैबीच, मालीको किडाल क्षेत्रमा शान्ति सैनिक सवार सवारी साधनले सडकमा छाडिएको बेबारिसे बमलाई ठक्कर दिँदा भएको दुर्घटनामा चाडका शान्ति सैनिकहरु घाइते भएका छन् ।

मालीमा सन् २०१२ देखि राष्ट्रसंघको अगुवाईमा शान्ति सैनिक तैनाथ छन् । सन् २०१३ यता मालीमा मात्र १९० जना शान्ति सैनिकको मृत्यु भइसकेको छ ।

शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सैनिक घाइते

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
लिबियाबाट नेपाली सेना फर्काउन सरकारले लेख्यो पत्र

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!