‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

20 May, 2019 23:00 | राजनीति | comments | 8550 Views

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताउनुभएको छ । रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले विधेयकका बारेमा विभिन्न देशका नीतिबारे जानकारी लिनुपर्ने उल्लेख गर्नुभयो ।

adsads

उहाँले नेताहरुको अदूरदर्शी सोच नियन्त्रण गर्न नसक्दा देशमा सङ्घीयता कार्यान्वयनमा जटिलता देखापरेको बताउनुभयो । उहाँले मुख्यमन्त्रीले विगतमा गरेको सङ्घीयताका बारे हस्ताक्षर नबुझेरै गरेको व्यवहारले प्रस्ट्याएको जिकिर गर्नुभयो ।

मिडिया काउन्सिल विधेयक संविधान प्रतिकूल : फिर्ता गर्न कांग्रेसको माग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

फेसबुक

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!