मिर्गौलापीडित सन्छरी गुरुङलाई दक्षिण कोरियाबाट सहयोगमिर्गौलापीडित सन्छरी गुरुङलाई दक्षिण कोरियाबाट सहयोग

  • मिर्गौलापीडित सन्छरी गुरुङलाई दक्षिण कोरियाबाट सहयोग

मिर्गौलापीडित सन्छरी गुरुङलाई दक्षिण कोरियाबाट सहयोग

16 August, 2019 00:15 |प्रबास | comments | 13950 Views

    मिर्गौलापीडित सन्छरी गुरुङलाई दक्षिण कोरियाबाट सहयोग

    दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचार गराइरहनुभएकी वालिङ–३ बुढाकोटकी सन्छरी गुरुङलाई आर्थिक सहयोग गरिएको छ । दक्षिण कोरियास्थित स्याङ्जा भिरकोट आर्थर तमु समाजद्वारा वैदेशिक रोजगारमा रहेका नेपालीबाट सङ्कलित रु एक लाख ५२ हजार ५०७ प्रदान गरिएको हो ।

    adsads

    समाजका सल्लाहकारद्वय डिबी गुरुङ र खुशी गुरुङसहितले बिहिबार यहाँ पीडितका छोरा खुमबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गर्नुभयो । चौँसठ्ठी वर्षीया सन्छरीले हाल पोखरामा डायलोसिस गराइरहनुभएको छ ।

    नवलपुर समाज दक्षिण कोरियाद्वारा मिर्गौलापीडितलाई सहयोग

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    मिर्गौलापीडित सन्छरी गुरुङलाई दक्षिण कोरियाबाट सहयोग

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    धितोपत्र बजार

    फेसबुक

    धितोपत्र बजार

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!