मुक्तक : सरकार

29 December, 2019 15:11 | साहित्य | comments | 50550 Views

दीपेन्द्र अधिकारी

जनतालाई कामसंगै सपना बाड्नु राम्रो हो सरकार
पानीजहाज र रेलले दुर्गमम ठाउँ जोड्नु राम्रो हो सरकार
भोकैले मर्छन, भोको पेटमा सपिर्टफिकेटको के काम ?
बरु जनतालाई स्वरोजगार पार्नु राम्रो हो सरकार

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More