मुख्यमन्त्री भट्ट र जापानी राजदूतबीच शिष्टाचार भेटवार्तामुख्यमन्त्री भट्ट र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता

  • मुख्यमन्त्री भट्ट र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता

मुख्यमन्त्री भट्ट र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता

3 October, 2019 11:15 |जापान | comments | 7200 Views

    मुख्यमन्त्री भट्ट र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा उहाँहरुबीच जापानी सरकारको सहयोगमा नेपालमा सञ्चालित विकाससम्बन्धी कार्यक्रमको समीक्षा भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले राससलाई जानकारी दिनुभयो ।

    adsads

    प्रदेशको विकास, पर्यटनको सम्भावना र पर्यटन भ्रमण वर्ष २०२० मा जापानी पर्यटक नेपाल भित्र्याउने लगायतका विषयमा समेत छलफल भएको बताइएको छ । सो अवसरमा मुख्यमन्त्री भट्टले जापान सरकारबाट नेपालको विकासमा सहयोग हुँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

    जापानी राजदूत र कृषि मन्त्रीबीच भेट : लगानीको वातावरण अध्ययन गर्न जापानी टोली आउंदै

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    मुख्यमन्त्री भट्ट र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!