मुख्यमन्त्री शेरधन राई मुख्यमन्त्री शेरधन राई

  • मुख्यमन्त्री शेरधन राई
  • मुख्यमन्त्री शेरधन राई
  • मुख्यमन्त्री शेरधन राई

मुख्यमन्त्री राईद्वारा बडादशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना

6 October, 2019 11:35 | प्रदेश , प्रदेश १ | comments | 22200 Views

 

मुख्यमन्त्री शेरधन राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार एक सन्देश दिँदै नेपालीहरुको महान् चाड बडादशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले सबै जातजाति र धार्मिक धर्मावलम्बीहरुको साझा प्रतीकका रूपमा हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक विविधतालाई एकापसमा गाँसेर आपसी एकता र सद्भाव राखी साझा नेपाली कायम गर्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

adsads

उहाँले विभिन्न जातजाति, भाषाभाषीलाई एकापसमा गाँसी सामाजिक भातृत्व कायम राखी राष्ट्रिय एकता कायम गर्न यस चाड सफल रहोस् भन्ने कामना व्यक्त गर्नुभयो ।

प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्र बनाउने –मुख्यमन्त्री राई

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मुख्यमन्त्री शेरधन राई

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More