प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा
  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा
  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा
  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा
  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून्- प्रधानन्यायाधीश

26 October, 2020 13:10 | जन सरोकार | comments | 26550 Views

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुभकामना दिँदै पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कोभिड–१९ को विषम परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आआफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ चाडपर्व मनाउन सबैमा आग्रह गर्नुहुँदै प्रधानन्यायाधीश जबराले कोरोना भाइरसबाट सङ्क्रमित स्वदेश तथा विदेशमा हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुुभाइको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

  

कोरोना भाइरसका कारण उत्पन्न विषम र असहज परिस्थितिको सामना गर्नुपरिरहेको स्मरण गर्दै उहाँले मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायत विधि र मापदण्ड नै रोगको रोकथाम र नियन्त्रणका उपयुक्त विकल्प भएको बताउनुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More