मुस्ताङबाट बिक्रीका लागि आइपुगे दशैंका च्याङ्ग्रा

13 October, 2020 21:12 | फोटो फिचर | comments | 51750 Views

हिमाल पारीको जिल्ला मुस्ताङबाट बिक्रीका लागि बेनी ल्याइँदै गरेका च्याङ्ग्रा । गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य आकासिएको छ । सामान्य च्याङ्ग्रा पनि रु ३० हजारभन्दा कममा नपाएपछि उपभोक्ताले च्याङ्ग्राको विकल्पमा स्थानीय खसीबोका रोज्न थालेका छन् । तस्बिर ध्रुबसागर शर्मा/रासस

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More