मेयरकप भलिबलको उपाधि आर्मीलाई मेयरकप भलिबलको उपाधि आर्मीलाई

  • मेयरकप भलिबलको उपाधि आर्मीलाई
  • मेयरकप भलिबलको उपाधि आर्मीलाई
  • मेयरकप भलिबलको उपाधि आर्मीलाई
  • मेयरकप भलिबलको उपाधि आर्मीलाई
  • मेयरकप भलिबलको उपाधि आर्मीलाई
  • मेयरकप भलिबलको उपाधि आर्मीलाई

मेयरकप भलिबलको उपाधि आर्मीलाई

12 June, 2019 23:00 | खेल | comments | 13800 Views

मेयरकप भलिबलको उपाधि आर्मीलाई

दैलेख सदरमुकाममा सम्पन्न प्रथम मेयरकप भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा नारायण नगरपालिकालाई हराउँदै सेनाको इन्द्रदल गुल्म ‘ए’ले उपाधि जितेको हो ।

adsads

नारायण नगरपालिकाद्वारा आयोजित उक्त प्रतियोगितामा इन्द्रदल गुल्म ‘ए’ले नारायण नगरपालिकालाई ३-२ सेटमा हराएको हो । विजेताले रु ५० हजार तथा उप-विजेता नारायण नगरपालिकाले रु ३० हजार पुरस्कार प्राप्त गर्यो । सो प्रतियोगितामा नेपाली सेनाको इन्द्रदल गुल्म ‘बी’ टोली तेस्रो भयो । उसले रु २० हजार पुरस्कार प्राप्त गर्यो । विजयी टोलीलाई नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले पुरस्कार वितरण गर्नुभयो ।

पाथीभरा भलिबलको उपाधि पुलिसलाई

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मेयरकप भलिबलको उपाधि आर्मीलाई

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शेरधन राई

फेसबुक

शेरधन राई

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!