मेलिना राईको तीज गीत ‘अहिले तिजैमा’ सार्वजनिक (भिडियोसहित)

30 August, 2018 18:55 | कला/मनोरन्जन , तीज विषेश भिडियोहरु | comments | 37050 Views

गायिका मेलिना राईको तीज गीत ‘अहिले तिजैमा” सार्वजनिक गरेको छ । शंकर पन्तको शब्द तथा सङ्गीत रहेको गीतको म्युजिक भिडियो अमेरिकाको डेनभर सहरमा छायाङ्कन गरिएको हो ।

बब्बु थापाकै कोरियोग्राफर रहेको गीतको भिडियोमा क्रिक गिलोन तथा पवन सिम्खडाको छायाङ्कन, पवन सिम्खडाको सम्पादन छ ।

  

बब्बु थापाको निर्देशनमा बनेको गीतको भिडियोमा कविता पराजुली सिटौला, उमा सिटौला, श्रीजना सिटौला, रितिका शर्मा, सिला तामाङ थापा, श्रद्धा काफ्ले त्रिपाठी, सान्नानी त्रिपाठी, सविना श्रेष्ठ, इकिता देवी दाहाल, ललिता दाहाल, लक्ष्मी लामिछाने, पूजा लामिछाने र श्रिया पराजुलीको अभियन रहेको छ ।

भिडियो:-

लक्ष्मी खरेल थापाको तीज गीत ‘सितारा भरेको साडीमा’ सार्वजनिक (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More