मेलिना राईको 'म भन्दा नि २' को 'धेरै माया गर्ने मान्छे'मेलिना राईको 'म भन्दा नि २' को 'धेरै माया गर्ने मान्छे'

  • मेलिना राईको 'म भन्दा नि २' को 'धेरै माया गर्ने मान्छे'

मेलिना राईको ‘म भन्दा नि २’ को ‘धेरै माया गर्ने मान्छे’ सार्वजनिक(भिडियो सहित)

15 April, 2019 11:00 |कला/मनोरन्जन , कलिउड | comments | 13050 Views

    मेलिना राईको 'म भन्दा नि २' को 'धेरै माया गर्ने मान्छे'

    चर्चित गीत ‘म भन्दा निको भाग २’ को ‘धेरै माया गर्ने मान्छे’ सार्वजनिक भएको छ । मेलिना राईको सुमधुर स्वरमा सजिएको प्रस्तुत गीतमा शव्द, संगीत, अरेञ्ज, भिडियो सम्पादन राज कुमारको रहेको छ ।

    adsads

    म भन्दा नि भाग १ लाई अत्याधिक श्रोता दर्शकले मन पराउनुभएको र युट्युवमा मात्रै झन्डै १ करोड हाराहारीमा दर्शकहरुले हेरिसकेकाले श्रोता दर्शकहरुकै चाहनामा भाग २ ल्याइएको हो ।

    गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियोमा गरिएको हो भने मिक्सिङ चन्द्र चौधरीले गर्नु भएको हो । विष्णु खड्काको छाँयाकन रहेको भिडियोलाई एक्का कम्पनीको युट्युव च्यानलबाट अप्लोड गरिएको छ । पहिलाको गीत जसरी नै यो गीतलाई श्रोता दर्शकले मन पराउने कुरामा गीतको निर्माण टिम आशावादी रहेको छ ।

    भिडियो –

    ‘आँखाभरी’लिएर आईन गायिका मेलिना राई (भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    मेलिना राईको 'म भन्दा नि २' को 'धेरै माया गर्ने मान्छे'

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    फेसबुक

    नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!