लिङ्गे पिङलिङ्गे पिङ

  • लिङ्गे पिङ
  • लिङ्गे पिङ
  • लिङ्गे पिङ
  • लिङ्गे पिङ
  • लिङ्गे पिङ
  • लिङ्गे पिङ

मेलिना राई र विक्कु क्षेत्रीको लिङ्गे पिङ सार्वजनिक (भिडियो सहित)

5 October, 2019 17:30 |कला/मनोरन्जन , कलिउड | comments | 13350 Views

    लिङ्गे पिङ

    नेपालीहरुको महान पर्व दशैँ नजिकिदै जादा दशैँ सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसै मेसोमा मेलिना राई र विक्कु क्षेत्रीको स्वर रहेको दशैँ गीत लिङ्गे पिङ सार्वजनिक भएको छ ।

    adsads

    इट्टाघरेको शब्द, राजनराज सिवाकोटीको सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भिडियोमा रवी ओडको नृत्य रहेको छ । सुरेन्द्र बसेलको निर्देशन र राजेन्द्र कटवालको कोरियोग्राफी रहेको भिडियोमा रञ्जित पौडेल, रवी ओड, दीपा र दमान्तालाई फिचरिङ गरिएको छ ।

    नवराज उप्रेतीले छायाँकन गरेको भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ भने पदम क्षेत्री र हेमा मगरले निर्माण गरेका हुन् ।

    भिडियो –

    छ वर्षीय बालिका रबिना बसेलको “दशैं आयो मेरो बाबा” सार्वजनिक (भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    लिङ्गे पिङ

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More