दुर्घटनादुर्घटना

  • दुर्घटना
  • दुर्घटना
  • दुर्घटना
  • दुर्घटना
  • दुर्घटना
  • दुर्घटना

मोटरसाइकल दुर्घटनामा चार गम्भीर घाइते

5 September, 2017 13:28 |जन सरोकार | comments | 34500 Views

    दुर्घटना

    मोरङको बेलबारी नगरपालिका–८ चिसाङखोला नजिकै गएराति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चारजना गम्भीर घाइते भएका छन् ।

    पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ७ प २५५९ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ प ५३५४ नंको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

    adsads

    दुर्घटनामा को ७ प २५५९ नंको मोटरसाइकलमा सवार मोरङ कानेपोखरी गाउँपालिका–२ बस्ने ३० वर्षीय अम्बिका कोइराला, उनकै श्रीमती २८ वर्षीया सम्झना कोइराला, छोरा दुई वर्षीय असन कोइराला र को २५ प ५३५४ नंको मोटरसाइकलमा सवार धनकुटा राजारानी–६ बस्ने ४४ वर्षीय रुद्र लिम्बू घाइते भएका हुन् ।

    घाइते चारैजनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।

    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    दुर्घटना

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!