मोटरसाइकल बम विस्फोटमा परी चार जनाको मृत्यु मोटरसाइकल बम विस्फोटमा परी चार जनाको मृत्यु

  • मोटरसाइकल बम विस्फोटमा परी चार जनाको मृत्यु
  • मोटरसाइकल बम विस्फोटमा परी चार जनाको मृत्यु
  • मोटरसाइकल बम विस्फोटमा परी चार जनाको मृत्यु

मोटरसाइकल बम विस्फोटमा परी चार जनाको मृत्यु, तीस घाइते

24 August, 2019 16:30 | विश्व समाचार | comments | 26400 Views

मोटरसाइकल बम विस्फोटमा परी चार जनाको मृत्यु

इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुदा चार व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ३० व्यक्ति घाइते भएका छन् ।

adsads
इराकको गृह मन्त्रालयले सो घटनाको पुष्टि गरेको छ ।

इराकको राजधानी बग्दादबाट करिब ८० किलोमिटर टाढा रहेको अल मुसायब शहरको व्यस्त बजार इलाका मोटासाइकलमा जडान गरिएको बम विस्फोट गराइएको थियो । यस विस्फोटबाट कैयौ पसल ,भवन र नजिकै रहेका सवारी साधनहरु ध्वस्त भएको पनि गृह मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर इराकमा बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट्स (आइएस)ं समूहको नै यस आक्रमणमा हात रहेको हुनु पर्ने प्रहरीको दाबी रहेको छ । यद्यपी सन् २०१७ को अन्त्यबाट इराकमा नाटकिय रुपबाट सुरक्षा व्यवस्थामा सुधार भएको थियो ।

इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मोटरसाइकल बम विस्फोटमा परी चार जनाको मृत्यु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More