‘मोना नाइट’मा सहभागी हुन कलाकारहरु आइपुगे टोकियो

28 April, 2019 15:55 | जापान | comments | 66450 Views

यही अप्रिल २९ आयोजना हुने मोना नाइटमा सहभागी हुन नेपालबाट कलाकराहरु टोकियो पुगेका छन् । मोना नाइटका लागि शिव परियार, ज्योति मगर गगन पुन र श्याम शितल लगायतका चर्चित कलाकारहरु टोकियो पुगेका हुन् ।

adsads

मोना जापानले गोल्डेन वीकको अवसर पारेर यही अप्रिल २९ नाकानो जेरो हलमा आयोजना हुने कार्यक्रम गरीव, विपन्न तथा जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयोगार्थ गर्न लागिएको हो ।

नेपालबाट आमन्त्रित कलाकारहरुकोा बेजोड प्रस्तुति रहने मोना नाइटमा देउराली पञ्चेबाजा समूहको नौमती बाजा, थाली नाच र झ्याउरे नाचको विशेष प्रस्तुति रहनेछ ।

मोना जापानले कार्यक्रममा उपस्थिति जनाएर सफल बनाइदिनुहुन जापानबारी सम्पूर्ण नेपाली लगायत संघसंस्थालाई अनुरोध गरेको छ ।

तीन शहरमा मोना नाइट हुँदै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!