लोहनी लोहनी

  • लोहनी
  • लोहनी
  • लोहनी
  • लोहनी
  • लोहनी

मोर्चा र एराप्रपा(राष्ट्रवादी)बीच चुनावी तालमेल

21 October, 2017 20:51 | राजनीति | comments | 88050 Views

लोहनी

तेत्तीसदलीय मोर्चा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच चुनावी तालमेल, राष्ट्रियता र पार्टी एकीकरणबारे शुक्रबार सहमति भएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अब मोर्चाले एराप्रपा (राष्ट्रवादी) लाई समर्थन गर्ने र आयातकारभित्रको हलो चुनाव चिह्नमा चुनाव लड्ने निर्णय भएको मोर्चाका संयोजक युवराज सफल र एराप्रपा(राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ ।

  

हाललाई चुनावी तालमेल र निकट भविष्यमा पार्टी एकीकरण गरी वैकल्पिक राष्ट्रवादी शक्ति निर्माण गर्न पार्टी एकीकरणसमेत गर्ने निर्णय भएको बताइएको छ ।

पार्टी एकीकरणका लागि लोहनी र राणाबीच छलफल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
लोहनी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More